MMP Logo

MMP

Navigation Menu

2079-03-12 श्री रत्नकुमार वान्तवा पाेलिटेक्निकका कर्मचारीहरुको मनमोहनमा भ्रमण
event

2079-03-12 श्री रत्नकुमार वान्तवा पाेलिटेक्निकका कर्मचारीहरुको मनमोहनमा भ्रमण

2079, Asar 12
Admin

Media Gallery

आज मिति २०७९ आषाढ १२ आईतबार का दिन मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा-४ मोरङ मा प्रमाणिकृत सीप परिक्षण केन्द्रहरूको सवलीकरण कार्यक्रम अन्तर्गत मानव संसाधनको विकास सम्बन्धमा श्री रत्नकुमार वान्तवा पोलिटेक्निक इलाम का प्राचार्या श्री दिपक खनाल ज्यूको नेतृत्वमा अवलोकन भ्रमणमा आएका कर्मचारीहरूको टोलीलाई मनमोहन स्मृति पोलिटेक्निक का प्राचार्य ई. सुदिप अधिकारी, प्रशासन प्रमुख मदन कुमार श्रेष्ठ, बरीष्ठ लेखा अधिकृत सुजन भुत्तेल ज्यूले स्वागत गर्दै मनमोहन स्मृति पोलिटेक्निक को विषयमा विस्तृत जानकारी गराउनु भयो ।
MMP logo

Install MMP App

Faster access • Offline support • Updates & notifications