event
2079-03-10 प्रमाणिकृत सीप परिक्षण केन्द्रहरूको सवलीकरण कार्यक्रम अन्तर्गत मानव संसाधन विकास सम्बन्धमा अर्न्तक्रिया कार्यक्रम
2079, Asar 10
Admin
आज मिति २०७९ साल आषाढ १० शुक्रवार का दिन प्रदेश सरकार प्रदेश नं.१ सामाजिक विकास मंत्रालय को सहयोग मा मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा-४ मोरङ द्वारा आयोजित
" प्रमाणिकृत सीप परिक्षण केन्द्रहरूको सवलीकरण कार्यक्रम अन्तर्गत मानव संसाधन विकास सम्बन्धमा अर्न्तक्रिया कार्यक्रम " गोकर्ण रिसोर्ट, सुन्दर हरैंचा, मोरङ मा मनमोहन स्मृति पोलिटेक्निक मा कार्यरत संपूर्ण पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू, मजदुर संगठन, क्यूपेकका प्रतिनिधीहरू को सहभागितामा विहान ९ बजे देखि ४:०० सम्म संचालन भयो । मनमोहन स्मृति पोलिटेक्निक का प्रचार्य ई. सुदिप अधिकारीको को अध्यक्षतामा संचालन भएको कार्यक्रम को प्रमुख आतिथ्यता प्रदेश नं.१, सामाजिक विकास मंत्रालय का सचिव श्री दीर्घराज मैनाली ज्यु तथा मनमोहन प्राविधिक विश्वविद्यालय का रजिस्ट्रार डा. दिलनाथ फुयल, CTEVT प्रदेश नं. १ का निर्देशक डा. शिवप्रसाद दाहाल र प्राध्यापक डा. प्रकाशचन्द्र अधिकारी ज्यू विशिष्ट अतिथि र अतिथिहरू मनमोहन प्रविधिक विश्वविद्यालय सभाका सदस्य श्री सत्यनारायण चौधरी, सामाजिक विकास मंत्रालय का शाखा अधिकृत श्री बलराम पराजुली, श्री गोपाल दाहाल, CTEVT प्रदेश नं. १ का सह निर्देशक श्री परशुराम राई, NVQS P 1का कोर्डिनेटर सि.पि. तिम्सिना ज्यूलाई कार्यक्रमका कोर्डिनेटर प्रशासन प्रमुख मदन कुमार श्रेष्ठले स्वागत तथा कार्यक्रम को अन्तमा प्राचार्य ई. सुदिप अधिकारी ज्यूले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि प्रोस्तता हरू तथा कार्यक्रममा सहभागि सबै लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Related News & Events
15
M
2079-11-05 (17 Feb 2023) A spectacular Closing of Sports Meet 2079
event
02
M
2079-11-02 स्पोर्ट्स मिट 2079 को उद्घाटन
event
12
M
2079-10-12 सरस्वती पूजा एवं सांस्कृतिक कार्यक्रम सम्पन्न
event
13
M
2079-06-13 पोलिटेक्निकका भू.पू. प्राचार्य गोविन्द गजुरेल प्रति श्रद्धाञ्जली अर्पण
event
19
M
Training with OJT
event