event
2079-02-31 ९ जना कर्मचारीहरुकाे स्तरवृद्धी
2079, Jestha 31
Admin
आज मिति २०७९ जेष्ठ ३१ गते मंगलबार का दिन मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकमा लामो समय देखि श्रेणी विहिन विभिन्न पदमा कार्यरत ९ जना कर्मचारीहरूको स्तरवृध्दि भएको छ । स्तरवृध्दी हुनु भएको कर्मचारीहरुको सम्मान मा आयोजित कार्यक्रम मनमोहन प्राविधिक विश्वविद्यालय रजिस्ट्रारको कार्यालयमा सम्पन्न भयो । उक्त अवसरमा रजिस्ट्रार डा. दिलनाथ फुयलक तथा मनमोहन स्मृति पोलिटेक्निक का प्राचार्य ई. सुदिप अधिकारी, प्रशासन प्रमुख मदन कुमार श्रेष्ठ र वरीष्ठ लेखाअधिकृत सुजन भुर्तेल ज्यूले स्तरवृध्दी हुनु भएका कर्मचारीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।
Related News & Events
15
M
2079-11-05 (17 Feb 2023) A spectacular Closing of Sports Meet 2079
event
02
M
2079-11-02 स्पोर्ट्स मिट 2079 को उद्घाटन
event
12
M
2079-10-12 सरस्वती पूजा एवं सांस्कृतिक कार्यक्रम सम्पन्न
event
13
M
2079-06-13 पोलिटेक्निकका भू.पू. प्राचार्य गोविन्द गजुरेल प्रति श्रद्धाञ्जली अर्पण
event
19
M
Training with OJT
event